बारम्बार सोधिने प्रश्न
डेलिभरीमा कति समय लाग्छ?
क्षेत्रअनुसार डेलिभरी २–५ कार्य दिनमा हुने अनुमान छ।
सामान बुझ्नुअघि जाँच गर्न मिल्छ?
तपाईं डेलिभरी कर्मचारीसँगै उत्पादन जाँच गर्न सक्नुहुन्छ।
फिर्ता नीति कस्तो छ?
ट्याग यथावत् भएको र प्रयोग नगरिएको उत्पादन ७ दिनभित्र फिर्ता वा साटासाट गर्न मिल्छ।
सही साइज कसरी छान्ने?
छाती, काँध र कमरको नापअनुसार साइज छान्नुहोस्। सल्लाहका लागि +9771660044044 मा सम्पर्क गर्नुहोस्।